राष्ट्रियसभा निर्वाचन सुरु, ३ बजेसम्म मतदान गर्न पाइने

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट ६ वटा प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर २ मा भने ८ वटै सदस्य निर्विरोध निर्विचित हुनुभएकाले मतदान नै गर्नु परेन । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ … Continue reading राष्ट्रियसभा निर्वाचन सुरु, ३ बजेसम्म मतदान गर्न पाइने